ne_tq/mal/04/06.md

570 B

परमप्रभुको दिन आउनुअगि परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले देशलाई श्रापित हुन नदिन हुन उहाँले एलियालाई बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउन पठाउनुहुनेछ ।