ne_tq/mal/04/02.md

1.0 KiB

भट्टीझैँ दन्‍कने त्‍यो आउन लागेको दिन, हठी र दुष्‍ट काम गर्नेहरूलाई के हुनेछ?

हठी र दुष्‍ट काम गर्नेहरू जलेर ठूटाझैँ हुनेछन् ।

धार्मिकताको सूर्य कसको निम्‍ति उदाउनेछ?

धार्मिकताको सूर्य परमप्रभुको नाउँको भय मान्‍नेहरूका निम्‍ति उदाउनेछ ।

परमप्रभुले काम गर्नुभएको दिन परमप्रभुको नाउँको भय मान्‍नेहरू के गर्नेछन्?

तिनीहरू बाछाझैँ गोठबाट उफ्री निस्‍कनेछन् र दुष्‍टलाई खुट्टाले कुल्‍चनेछन् ।