ne_tq/mal/03/17.md

932 B

परमप्रभुले को आफ्‍नो हुनेछ र बचाइनेछ भनी भन्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो कि तिनीहरू जसले परमप्रभुको डर मान्‍छन् र उहाँको नाउँलाई आदर गर्छन् तिनीहरू उहाँको हुनेछन् र बचाइनेछन् ।

परमप्रभुले काम गर्ने दिनमा के हुनेछ?

इस्राएलीहरूले पुनः धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछन्, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।