ne_tq/mal/03/15.md

515 B

इस्राएलीहरूले परमप्रभुको विरूद्ध कसरी बोलेका थिए?

तिनीहरूले परमेश्‍वरको सेवा गर्नु व्‍यर्थ छ भनेका थिए किनभने हठीहरू र दुष्‍ट काम गर्नेहरूले परमप्रभुको जाँच गरेतापनि तिनीहरू सफल भएका थियो ।