ne_tq/mal/03/12.md

608 B

यदि इस्राएलले भण्डारमा पूर्ण दशांश ल्याएमा के हुनेछ भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो?

तिनीहरूलाई नाश गर्ने जो कोहीलाई उहाँले हप्‍काउनु हुनेछ र सारा जातिहरूले इस्राएललाई आशिषित भन्‍नेछन् भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।