तिनीहरूलाई नाश गर्ने जो कोहीलाई उहाँले हप्काउनु हुनेछ र सारा जातिहरूले इस्राएललाई आशिषित भन्नेछन् भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।