ne_tq/mal/03/07.md

663 B

परमप्रभुका आज्ञाहरूबाट याकूबका मानिसहरू टाढा गएता पनि उनीहरू किन नष्‍ट भएका थिएनन्?

तिनीहरू नष्‍ट भएका थिएनन् किनभने परमप्रभु परिवर्तित हुनुहुन्‍न ।

परमप्रभुबाट इस्राएलीहरू कसरी टाढा गएका थिए?

उहाँका आज्ञाहरू पालन नगरेर तिनीहरू टाढा गएका थिए ।