ne_tq/mal/03/05.md

597 B

लेवीका छोराहरूको शुद्धिकरण चढाइएको यहूदा र यरूशलेमको भेटीहरूले परमप्रभुलाई प्रशन्‍न तुल्‍याएपछि उहाँले के गर्नुहुनेछ?

उहाँ इस्राएलको नजिक न्‍याय गर्न आउनुहुनेछ र उहाँलाई आदर नगर्नेहरूको विरूद्ध झट्टै गवाही हुनुहुनेछ ।