ne_tq/mal/03/03.md

414 B

यहूदा र यरूशलेमको भेटी परमप्रभुलाई कहिले प्रशन्‍न हुनेछ?

लेवीका छोराहरूको शुद्धिकरणपछि त्‍यो प्रशन्‍न हुनेछ जब उनीहरू सुन र चाँदी जस्‍तै शुद्ध हुनेछन् ।