ne_tq/mal/03/01.md

379 B

परमप्रभुले आफ्नो बाटो तयार पार्ने करारका समाचारवाहक पठाउनुभएपछि के हुनेछ?

इस्राएलले खोजेका परमप्रभु एक्‍कासी आफ्‍नो मन्‍दिरमा आउनुहुनेछ ।