ne_tq/mal/02/17.md

719 B

इस्राएलीहरूले आफ्‍ना कुराहरूद्वारा परमप्रभुलाई कसरी थकित तुल्याए?

दुष्‍ट काम गर्ने परमप्रभुको दृष्‍टिमा असल हुन्‍छ र उहाँ तिनीहरूसगँ खुशी हुनुहुन्‍छ, त्‍यसैले न्‍यायका परमेश्‍वर कहाँ हुनुहुन्‍छ भनी सोधेर तिनीहरूले आफ्‍ना कुराहरूद्वारा परमप्रभुलाई थकित तुल्याए ।