ne_tq/mal/02/15.md

1.1 KiB

परमप्रभुले किन इस्राएलको भेटी ग्रहण गर्नुभएन?

किनभने इस्राएल आफ्‍नो जवानी अवस्‍थाकी पत्‍नीप्रति विश्‍वासहीन भएका थियो ।

परमप्रभुले किन इस्राएलीहरूलाई आफ्नो आत्‍मामा तिनीहरूलाई सुरक्षित राख्‍न र अविश्‍वासी नहुन आज्ञा दिनुभयो?

किनभने र्इश्‍वरीय सन्‍तान भएको होस् भनेर परमप्रभुले इस्राएल र उनको पत्‍नीलाई एकै बनाउनुभएको थियो र परमप्रभुले विवाह-विच्‍छेद र गर्ने र आफ्‍नो वस्‍त्रलाई हिंसाले ढाक्‍नेलाई घृणा गर्नुभयो ।