कुनै मानिस जसले आफ्नो भाइको विरूद्धमा छलपूर्वक व्यवहार गर्छ अथवा जसले पराई ईश्वरकी छोरी विहे गर्छ र त्यसपछि परमप्रभुकहाँ भेटी ल्याउछ भने त्यसलाई परमप्रभुले बहिष्कृत गर्नुहुनेछ ।