ne_tq/mal/02/08.md

324 B

पुजारीहरूले लेवीको करारलाई कसरी तोडे र परमप्रभुका मार्गमा हिँडेनन्?

पुजारीहरूले आफ्‍ना शिक्षामा पक्षपात गरेर यसो गरे ।