ne_tq/mal/02/04.md

598 B

परमप्रभुले उहाँको नाउँको महिमा हृदयदेखिनै दिनु भन्‍नुभएको पुजारीहरूले कसरी थाहा पाउनेछन्?

तिनीहरूको आशिष‍्मा परमप्रभुले दिनुभएको श्राप र उहाँले तिनीहरूका अनुहारमा पशुहरूका गोबर छरिदिनुभएकोले तिनीहरूले थाहा पाउनेछन् ।