ne_tq/mal/01/14.md

542 B

आफ्‍नो बगालमा भएको नर-पशु बलिदान दिन्‍छु भनी भाकल गर्ने तर खोट भएको पशु दिने छलगर्नेलाई परमप्रभुले किन श्राप दिनुभयो?

किनभने परमप्रभु महान् राजा हुनुहुन्‍छ, र जातिहरूका बिचमा उहाँको नाउँको भय मानिन्‍छ ।