ne_tq/mal/01/11.md

832 B

तिनीहरूलाई उहाँको वेदीमा व्‍यर्थै आगो बाल्न नदिन इस्राएलीहरूमध्‍ये कोही एकले मन्‍दिरका ढोकाहरू बन्द गरिदिएको परमप्रभु किन चाहनुहुन्‍छ?

किनभने परमप्रभुको नाउँ जाति-जातिहरूमा महान् हुन गइरहेको थियो, अनि इस्राएलीहरूका हातबाट चढाइएका बलिहरूभन्‍दा भिन्‍न हरेक ठाउँमा जातिहरूले शुद्ध बलिहरू चढाउन गइरहेका थिए ।