ne_tq/mal/01/09.md

720 B

परमप्रभुलाई अन्धा, लङ्गडो र रोग लागेका पशु चढाउदा उहाँले कस्‍तो प्रतिक्रिया जनाउनुहुनेछ?

परमप्रभुले अन्धा, लङ्गडो र रोग लागेका पशु ग्रहण गर्नुहुनेछैन, नता तिनीहरूको लागि इस्राएलप्रति निगाह वा अनुग्रह देखाउनुहुनेछ, न तिनीहरूको बलिका लागि इस्राएललाई ग्रहण गर्नुहुनेछ ।