ne_tq/mal/01/07.md

544 B

इस्राएलका बुबा र मालिकको रूपमा परमप्रभुले पुजारीहरूलाई के सोध्‍नुभयो?

परमप्रभुले पुजारीहरूलाई उहाँलाई दिनुपर्ने आदर र श्रद्धा कहाँ छ र तिनीहरूले किन उहाँको नाउँ र टेबिलको तिरस्कार गरे भनी सोध्‍नुभयो ।