ne_tq/mal/01/04.md

503 B

परमप्रभुले एदोमको पुनर्निमाणलाई झारिदिनु हुँदा, इस्राएलले कसरी प्रतिक्रिया दिनेछन्?

“इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ” भनी इस्राएलले प्रतिक्रिया दिनेछन् ।