ne_tq/lev/27/23.md

828 B

पुनर्स्‍थापनाको वर्षमा परमप्रभुलाई अर्पण गरिएको जमिन मानिसले के गर्नुपर्छ?

जब मानिसले परमप्रभुलाई जमिन अर्पण गरेको छ र पुनर्स्‍थापनाको वर्ष आउँछ तब पूजाहारीले पुनर्स्‍थापनाको वर्षसम्म जमिनको अन्दाजी मूल्य निकाल्नेछ रत्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिर्नुपर्छ ।