ne_tq/lev/26/45.md

692 B

तिनीहरूको पापको बावजुत परमप्रभुले के गर्ने प्रतिज्ञा गर्नुहुन्छ?

परमप्रभुले तिनीहरूलाई इन्‍कार न गर्ने र तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नगर्ने र तिनीहरूसँग बाँध्‍नुभएको करार नबिर्सिन हुने प्रतिज्ञा गर्नुभयो ताकि उहाँ तिनीहरूका परमेश्‍वर हुन सक्‍नुहुनेछ ।