ne_tq/lev/26/40.md

902 B

यदि मानिसहरूले परमप्रभुको आज्ञापालन गरेनन् भने के तिनीहरूले सबै आशा गुमाएका छन्?

परमप्रभु भन्‍नुहुन्छ की यदि मानिहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप र परमप्रभुप्रति तिनीहरूको विश्‍वासहीनतालाई स्वीकार गरे भने नम्र भएर आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने उहाँले याकूब, इसहाक र अब्राहामसँग उहाँले बाँध्‍नुभएको करारलाई सम्झिनु हुनेछ ।