ne_tq/lev/26/21.md

880 B

यदि इस्राएलले उहाँको कुरा सुनेन् भने उहाँले तिनीहरूका विरुद्ध डर लाग्‍दा पशुहरू पठाउनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो । ती पशुहरूले के गर्नेछन् भनी परमप्रभुले भन्‍नुभयो?

ती पशुहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन् र र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् भनी परमप्रभुले भन्‍नुभयो ।