ne_tq/lev/26/18.md

1.0 KiB

यदि मानिसहरूले उहाँका आज्ञाहरू र नियमहरू पालन गरेनन् भने परमप्रभुले के गर्नु हुनेछ भनी भन्‍नुहुन्छ?

यदि मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् भने तिनीहरूका पापभन्दा सात गुणा बढी सजाय तिनीहरूलाई दिइनेछ भनी परमप्रभु भन्‍नुहुन्छ ।

यदि इस्राएलले उहाँका आज्ञाहरू पालन गरेनन् भने परमप्रभुले मौसमलाई के गर्नेछु भनी भन्‍नुभयो?

तिनीहरूमाथिको आकाश फलामझैँ बनाउनेछु भनी परमप्रभुले भन्‍नुभयो ।