ne_tq/lev/26/16.md

770 B

यदि इस्राएलले परमप्रभुका आज्ञाहरू पालना गरेनन् भने कस्‍तो प्रकारको रोगहरू र ज्वरोहरू इस्राएलमा पठाउनुहुनेछ भनी उहाँले भन्‍नुभयो?

यदि इस्राएलले परमप्रभुका आज्ञाहरू पालना गरेनन् भने उनीहरूका आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउनेछु भनी उहाँले भन्‍नुभयो ।