ne_tq/lev/26/12.md

855 B

यदि परमप्रभुले मानिसहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले गर्छन् भने उहाँले तिनीहरूका लागि के गर्ने प्रतिज्ञा गर्नुहुन्‍छ?

यदि परमप्रभुले मानिसहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले गर्छन् भने उहाँले तिनीहरूका बीचमा हिँड्‍डुल गर्ने, तिनीहरूका परमेश्‍वर हुने र तिनीहरू उहाँका मानिसहरू हुनेछन् भन्‍ने प्रतिज्ञा गर्नुहुन्‍छ ।