ne_tq/lev/26/06.md

369 B

मानिसहरूलाई सुरक्षित राख्‍न परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले हिंसक पशुहरूलाई हटाइदिनुहुनेछ र देशमा तरवार प्रहार हुन दिनुहुनेछैन ।