ne_tq/lev/26/03.md

620 B

परमप्रभुले झरी पठाउनुभई उब्‍जनी दिनुहुन्‍छ भनी निश्‍चय हुन मानिहरूले के गर्नुपर्छ?

मानिसहरूले झरी र उब्‍जनी पाउन उनीहरू उहाँको नियमहरूअनुसार हिँड्नुपर्छ र उहाँका आज्ञाहरू पालन गरेर तीअनुसार चल्नुपर्छ भनी परमप्रभु भन्‍नुहुन्छ ।