ne_tq/lev/25/40.md

593 B

आफैलाई दासको रूपमा बेचेको आफ्नो सङ्गी-नागरिकलाई मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ?

आफैलाई दासको रूपमा बेचेको आफ्नो सङ्गी-नागरिकलाई दासको रूपमा काम गराउने होइन तर ज्यालामा राखिएको नोकरझैँ मानिसहरूले व्यवहार गर्नुपर्छ ।