ne_tq/lev/25/35.md

570 B

गरीब भएर आफ्नो जोहो आफै गर्न नसक्‍ने आफ्ना सङ्गी-नागरिकलाई मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ?

मानिसहरूले उनलाई सहयोग गर्नुपर्छ, उनीबाट ब्याज लगाउनु हुँदैन वा कुनै प्रकारले उनीबाट फाइदा लिने प्रयास गर्नुहुँदैन ।