ne_tq/lev/25/30.md

424 B

पुनर्स्थापनाको वर्ष के सम्पत्ति फिर्ता गर्नुहुँदैन?

पर्खाल लगाएको सहरभित्रको घर एक वर्षपछि कुनै व्यक्तिले खरिद गर्‍यो भने त्यो उसको स्थायी सम्पत्ति हुने छ ।