ne_tq/lev/25/23.md

448 B

भूमिको स्थायी स्‍वामित्वको बारेमा परमप्रभुले मानिसहरूलाई के भन्‍नुभयो?

भूमि परमप्रभुको भएको हुनाले त्यसलाई नयाँ स्थायी मालिकलाई नबेच्‍न भनी परमप्रभुले भन्‍नुभयो ।