ne_tq/lev/25/21.md

664 B

सातौँ वर्ष, शबाथको वर्ष, जब फसलहरू उब्जाउनुहुँदैन तब परमप्रभुले आफ्ना मानिसहरूको कसरी हेरचाह गर्नुहुनेछ?

छैटौँ वर्षको उब्जनी सामान्य समयको उब्जनी भन्दा तीन गुणा बढी हुनेछ, त्यसैले सातौँ वर्षको लागि फसल हुनेछ भनी परमप्रभुले मानिसहरूलाई भन्‍नुभयो ।