ne_tq/lev/25/16.md

550 B

मानिसहरूले जग्‍गा किनबेच गर्दा केमा ध्यानमा राख्‍नुपर्छ?

मानिसहरूले अर्को पुनर्स्थापनाको वर्ष आउन कति वर्ष बाँकी छ भनरे ध्यानमा राख्‍नुपर्छ । जति धेरै वर्ष बाँकी हुन्छ, त्यति नै जग्‍गाको मूल्य बढी हुन्छ ।