ne_tq/lev/25/10.md

549 B

चासौँ वर्षलाई के भनिनेछ?

पचासौँ वर्षलाई पुनर्स्थापनाको वर्ष भनिनेछ ।

पुनर्स्थापनको वर्षमा के महत्त्वपूर्ण घटना हुनेछ?

पुनर्स्थापनको वर्षमा सम्पत्ति र दासहरू तिनीहरूका परिवारहरूकहाँ फिर्ता गरिने छन् ।