ne_tq/lev/25/04.md

705 B

छ वर्षसम्म भूमि र दाखबारीहरूमा बाली लगाएपछि, छिँवलेपछि र कटनी गरेपछि के गरिनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो?

छ वर्षसम्म भूमि र दाखबारीहरूमा बाली लगाएपछि, छिँवलेपछि र कटनी गरेपछि सातौँ वर्षचाहिँ भूमि र दाखबारीलाई विश्रामको शबाथ हुनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो ।