ne_tq/lev/24/19.md

654 B

जो कोहीले अर्को व्यक्तिलाई मार्छ अथवा घाइते बनाउँछ भने त्यससँग के गरिनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले मानिसहरूलाई भन्‍नुभयो कि जे उनीहरूले अरुलाई गरेका छन् तिनीहरूसँग पनि त्यस्तै नै गरिनुपर्छ; आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत ।