ne_tq/lev/24/14.md

612 B

परमप्रभुलाई सराप्ने मानिसलाई के गर्नपर्छ भनी इस्राएलका मानिसहरूलाई भनियो?

त्यस मानिसलाई छाउनीदेखि बाहिर लान, त्यसको टाउकोमाथि आ-आफ्ना हात राख्‍न र ढुङ्गाले हानेर त्यसलाई मार्न भनी परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो ।