ne_tq/lev/23/40.md

612 B

परमप्रभुको छाप्रो-बासको चाडको समयमा आनन्द मनाउन मानिसहरूले के प्रयोग गर्नुपर्छ?

परमप्रभुको सामु आनन्द मनाउन मानिसहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, धेरै पात भएका रूखका हाँगाहरू र लहरे-पीपलका हाँगाहरू प्रयोग गर्नुपर्छ ।