ne_tq/lev/23/10.md

522 B

परमप्रभुले दिन लाग्‍नुभएको देशमा पहिलो फसल काटेपछि मानिसहरूले पुजारीकहाँ के ल्याउनुपर्छ?

परमप्रभुले दिन लाग्‍नुभएको देशमा पहिलो फसल काटेपछि मानिसहरूले बालीको पहिलो फलको एक बिटा ल्याउनुपर्छ ।