ne_tq/lev/22/26.md

404 B

परमप्रभुलाई बलिदानको रूपमा चढाइने बाछा, भेडा वा बाख्रा कति वर्षको हुनुपर्छ?

परमप्रभुलाई बलिदानको रूपमा चढाइने बाछा, भेडा वा बाख्रा आठ दिनको हुनुपर्छ ।