ne_tq/lev/22/14.md

480 B

पवित्र भोजनबाट केही थाहा नपाई खाएको मानिसले के गर्नुपर्छ?

पवित्र भोजनबाट केही थाहा नपाई खाएको मानिसले, पुजारीलाई दाम तिर्नुपर्छ र त्यसको पाँचौँ भाग त्यसमा थपेर फिर्ता गर्नुपर्छ ।