ne_tq/lev/22/13.md

482 B

पुजारी नभएका कोहीलाई पुजारीकी छोरीले विवाह गरेकी छिन् भने के उनले पवित्र भोजन खान सक्छिन्?

हुँदैन, जबसम्म उनी विच्‍छेद भएकी वा विधवा हुँदिनन् र आफ्ना बाबुको घरमा बस्‍न फर्कँदिनन् ।