ne_tq/lev/22/09.md

370 B

परमप्रभुका आज्ञाहरू पालन नगर्ने पूजारीहरूलाई के हुन सक्छ?

तिनीहरू पापको दोषी हुने छन् र परमप्रभुलाई अपवित्र तुल्याएको कारण मर्न सक्छन् ।