ne_tq/lev/22/03.md

498 B

परमप्रभुले उहाँको पवित्र नाम केले अपवित्र बनाउनेछ भन्‍नुहुन्छ?

जो कोही कुनै कारणले अशुद्ध छ र पवित्र थोकहरूको नजिक आउँछ भने त्यसले परमप्रभुको नाम अपवित्र बनाउनेछ भनी उहाँले भन्‍नुभयो ।