ne_tq/lev/20/24.md

365 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको देशको वर्णन उहाँले कसरी गर्नुभयो?

परमप्रभुले त्यस देशलाई “दूध र मह बगिरहने देश” भन्‍नुभयो ।