ne_tq/lev/20/03.md

609 B

यदि मानिसहरूले त्यस मानिसलाई मृत्युदण्ड दिएनन् भने परमप्रभुले त्यसलाई के गर्नुहुनेछ?

यदि मानिसहरूले त्यस मानिसलाई मृत्युदण्ड दिएनन् भने परमप्रभुले त्यसलाई त्यसका मानिसहरूका बिचबाट बहिष्कार गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ ।