ne_tq/lev/19/34.md

597 B

इस्राएलका मानिसहरूले आफैलाई प्रेम गरेझैँ परदेशीलाई प्रेम गर्नुपर्छ भनी परमप्रभुले किन भन्‍नुभयो?

परमप्रभुले मानिसहरूलाई परदेशीलाई प्रेम गर्न भन्‍नुभयो किनभने इस्राएलका मानिसहरू पनि कुनै बेला मिश्र देशमा परदेशी नै थिए।