ne_tq/lev/19/27.md

478 B

मूर्तिपूजकका कस्ता बानीहरू मानिसहरूले पछ्‍याउनुहुँदैन भनी बताएइको थियो?

कन्‍चटको कपाल खुर्कने र दाह्रीका कुना-कुना काट्‍ने मूर्तिपूजकका बानीहरू मानिसहरूले पछ्‍याउनुहुँदैन ।